Headlines News :

WATCH VIDEO

ONLINE RADIO

BUDDHA WAS BRON IN NEPAL

Mounting created Bloggif

WATCH HOT MOVIE

Mounting created Bloggif

ONLINE VISITORS

Today Horoscope 20th May 2014

आजको पञ्चाङ्ग

वि.सं. २०७१ ज्येष्ठ ०६ गते मङ्गलबार तदनुसार ईश्वीसन् २०१४ मई २० तारिख,प्लवङ्ग नामको संवत्सर, शाके : १९३६, श्रीसूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. : ११३४, (वछलागा)


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ । भेटघाट र घुमघामको समय छ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । रमाइलो यात्रा पनि हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज प्रतिद्वन्द्वीहरूसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक रूपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय राम्रो रहेको छ । आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, आफन्त वा परिवारकै सदस्यबाट धोका हुनसक्छ । तर मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसायका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् । परामनोवैज्ञानिक र गूढ रहस्यप्रति तपाईंको झुकाव हुनेछ । मुखलाई नियन्त्रणमा राख्नुस् । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने दिन हो । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


Honey Hunters Nepal

Twice a year high in the Himalayan foothills of central Nepal teams of men gather around cliffs that are home to the world's largest honeybee, Apis laboriosa. As they have for generations, the men come to harvest the Himalayan cliff bee's honey. #honey hunters of Nepal.
source:Guide2Nepal

Doughter Rape Her Father

Real Story is the compiled form of all of the stories of those events that are happened in the lives of people. In this case, those are the stories which are collected here as the so that the readers can get the idea about the criminal acts occurred in the societies where we live. In the present context, here is the story about the The Banke District Court have arrested Jit Bahadur Sunar and have kept him in a custody for further investigation who tried to rape and sell his daughter by taking at India. Jit Bahadur Sunar of Bardiya district has been convicted of raping his daughter by taking her to a Chhedilal Inn at Lakhnou
, India. He was arrested after he raped his daughter and was raising a money to sell her in Mumbai, India. The court have announced to keep him in a custody until the next decision.

After the convicted father was found guilty of raping his daughter, the judge Krishnakal Adhikari have ordered him to keep in a custody where he was sent to a prison on Monday. Convicted Sunar was working as a kitchen helper in Kanpur, India and his wife is currently in a Kuwait for foreign employment. Sunar came to home on a Baishak and have taken his daughter with him in India to to stay together with her.

From:DcNepla

आजको Exchange रेट 28th December 2013

# Currency Unit Selling in Nepalese Rupees (Rs)
1 U.S. Dollar 1 Dollar ($) 98.97 Rs
2 European Euro 1 Euro 136.2322 Rs
3 UK Pound Sterling 1 Pound 163.1916 Rs
4 Swiss Franc 1 Franc 111.2773 Rs
5 Australian Dollar 1 Aus Dollar 87.9348 Rs
6 Canadian Dollar 1 CA Dollar 92.5213 Rs
7 Singapore Dollar 1 SG Dollar 78.0705 Rs
8 Japanese Yen 10 Yen 9.42 Rs
9 Chinese Renminbi (Yuan) 1 Yuan 16.3085 Rs
10 Saudi Arabian Riyal 1 Saudi Riyal 26.3892 Rs
11 Bahraini Dinar 1 Dinar 262.5199 Rs
12 Qatari Riyal 1 Qatari Riyal 27.1784 Rs
13 UAE Dirham 1 Dirham 26.9453 Rs
14 Thai Bhat 1 Bhat 3.0117 Rs
15 Malaysian Ringgit 1 Ringgit 30.0912 Rs
16 South Korean Won 100 Won 9.38 Rs
17 Indian Rupees 100 Indian Rupee 159.82 Rs

कतारमा ज्यान गुमाएको परिवार लाई रेखा थापा द्वारा नगद सहयोग


काठमाडौं, पुस १३ - कतारमा ज्यान गुमाएकाका परिवारलाई अभिनेत्री रेखा थापाले आर्थिक सहयोग गरेकी छिन् ।रेखा थापाले सामाजिक काम गर्न स्थापना गरेको रेखा थापा फाउन्डेसनको औपचारिक सार्वजनिकीकरण कार्यक्रममा उनले दाङको धर्ना ४ का तिलकबहादुर बिकका दम्पतीलाई ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।तिलक र बसन्तीका छोरा गणेशको केही महिनाअघि कतारमा ज्यान गएको थियो । बिक दम्पतीका छोराको कतारमा निधन भएको, घर पनि भत्किएको र छोरीको मुटुको समस्या थाहा पाएपछि मानवीय नाताले सहयोग गरेको थापाले बताइन् ।

छोरा गुमाउँदाको घाउमा छोरीले मलम लगाइन्

सहयोग पाएपछि उज्यालो अनलाइनसित कुरा गर्दै गणेशकी आमा बसन्तीले आफूले छोरा गुमाउँदा परेको चोटमा छोरी (रेखा थापा)ले सहयोग गरेर मलम लगाएको बताउनुभयो । सहयोग थापेपछि धन्यवाद दिँदै गणेशका बाबु तिलकले बाबु–छोरा नै धन कमाउने उद्देश्यले विदेशिए पनि आफूहरुलाई विदेश नफापेको प्रतिक्रिया दिनुभयो । ४ लाख रुपैयाँ ऋण काढेर विदेश गएको तर लगत्तै छोराको निधनले आफूहरु ऋणमा डुबेको उहाँले सुनाउनुभयो । ‘६ वर्ष नेपाल फर्कन्न, ऋण तिर्छु, र घोराहीमा घर बनाउँछु भन्थ्यो’, छोरालाई सम्झँदै भावुक भएका तिलकले भन्नुभयो ‘हाम्रो सबै सपना चकनाचुर भयो, अहिले यी यसरी सहयोगीहरु खोज्नु पर्ने अवस्था आयो ।’
उहाँका बाबु छोरा नै कामका लागि छुट्टा छुट्टै काममा कतार जानु भएको थियो । तर छोराको निधन भएपछि उहाँ छोराको शब लिएर नेपाल फर्कनु भएको थियो । छोरा गुमाउँदको पीडा सहिरहेका उहाँको परिवार बस्दै आएको बबई नदी किनारामा रहेको सानो झुपडी पनि भत्किएको छ भने छोरीको मुटुको भल्भ फेर्नुपर्ने अवस्था आएको छ । उहाँले आफ्नो दुःख सुनाउँदै भन्नुभयो ‘गरिबको कोखमा जन्मलिएपछि सोचेको केही पुरा हुँदो रहेनछ, सधैं दुःखै दुःखै झेल्नु पर्ने रहेछ ।’

बिदेशमा रहेको श्रीमान लाई फोनमा मर्छु भन्दै आत्मा हत्या

उदयपुर— वैदेशिक रोजागरीमा समुद्रपारी रहेका श्रीमान्लाई जानकारी गराएर यहाँका दुई महिलाले बुधबार राति आत्महत्या गरेका छन्। त्रियुगा नगरपालिका १६ राजाबासका २६ वर्षीया रोजिना दनुवार र ४० वर्षीया मीना दनुवारले विदेशमा रहेका श्रीमानलाई फोनमार्फत आफुहरुले आत्महत्या गर्ने समय र स्थानसमेत बताएर आत्महत्या गरेका हुन्।
स्थानीय चुरे जंगलमा गएर उनीहरु दुवैले विष सेवन गरी हत्या गरेको मृतकका आफन्त आशिष दनुवारले बताए । आशिष मृतक मीनाका भतिजा हुन् । उनका अनुसार दुवैले आत्महत्या गर्नुअघि मोवाईलबाट फोन गरी आआफ्ना श्रीमानलाई आत्महत्या गर्न लागेको समय र स्थानसमेत जानकारी गराएका थिए । आ–आफ्ना श्रीमानलाई आत्महत्या गर्न लागेको बताएको भन्दै उनीहरुका श्रीमान्हरुले विदेशबाट आफन्तलाई सो ठाउँमा गएर बँचाउन आग्रह गरेपछि आफन्त चुरे जंगल पुगेका थिए ।

'काकीले आत्महत्या गर्न लागेको कुराबारे अतालिएर विदेशबाट काकाले खवर गर्दै जानु भनेको ठाउँमा जाँदा पहिला उहाँहरुलाई भेटिएन। तर पछि त्यही मृत अबस्थामा भेट्यौँ', आशिषले भने। स्थानीयका अनुसार घरभन्दा लगभग दुई किलोमिटर टाढा त्रियुगा नगरपालिका ११ चुरे जङ्गलमा एकै ठाउँमा उनीहरु दुवैजनाको बेवारिसे लास भेटिएको हो। घटनास्थलमा बिष सेबन गरेको दुईओटा खाली बोतल भेटाइएको स्थानीय जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दुवै महिलाले एकै साथ आत्महत्या गरेको पुष्टि गरेको छ। तर, आत्महत्या गर्नुको कारण भने हालसम्म नखुलेको प्रहरी उपरीक्षक अजय भट्टराईले बताए। यसबारे अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए । मृतक दुबैको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र अनुसन्धान अघि बढाइएको पनि एसपी भट्टराईले बताए ।

रोजिना दुई छोराछोरी र मीना चार छोराछोरीकी आमा भएको बताइएको छ। उनीहरु दुवैजना बुधबार विहानैदेखि घरमा सम्पर्कविहीन रहेको र विहीबार दिउसो मात्र लास फेला परेको पनि स्थानीयले बताएका छन् ।
साभार;नागरिक न्युज 


तोरीबारीमा भेटिए दीपा र मुस्कान पासा

काठमाडौं, पुस १२ -

‘तिमीलाई जुन दिन्छु भन्दिन
तारा दिन्छु पनि भन्दिन
हिरामा माया मिलाई
मोतीको हार दिन्छु भन्दिन’

दाँत सबै झरी सकेका, काधमा रेडियो भिरेका शिरमा फूल सिउरिएका मेरी बास्सैका मुस्कान पासा यी शब्दको साहारा लिएर आफ्नो प्रेम देखाउँदैछन् ।
सधैं फतौरी बुढीलाई जिस्काउन पल्केका मुस्कान पासाले यी शब्दहरु फतौरी बुढीलाई नभएर दिपाश्री निरौलाको लागि खर्च गरेका हुन् । कुनै फिल्मी हिरोले आफ्नी प्रेमिकासँग माया पिरतीको भावभंगी देखाए झैं पहेँलै फुलेको तोरी बारीमा उनी दिपाश्रीसँग छमछमी नाच्दैछन् ।

कहिले दिपाको हात समाउछन् त कहिले उनलाई अंगालोमा बेर्छन् । लाग्छ, उनी दिपाश्रीको माया प्रेममा चुर्लुम्म डुबेका छन् । बुढेसकालमा कम्मर मर्काई मर्काई नाचेका मुस्कान पासा तब झसंग पर्छन् जब फतौरी बुढीको चर्को आवाजले उनलाई झस्काँउछ । एकैछिनमा उनी वास्तविकतामा आउँछन, त्यो अघिको सबै चर्तिकला त सपना पो रहेछ ।

मुस्कान पासाले सपनामा दिपाश्रीलाई आफ्नो बनाएपनि बिपनामै उनीसँग इलु इलु गर्न दारी बुढा, मुलाको सागदेखि फसीलालसम्म आफ्नो तर्फबाट लागि परेका छन् ।  तितो सत्यबाट हराएका दिपकलाई खोज्दै दिपाश्री ठेचो गाविस मा भईरहेको मेरी बास्सैको सुटिङ स्पटमा पुग्दा उनलाई आफ्नो बनाउन सबैको तछाड मछाड नै हुन्छ ।


पुष २६ गते रिलिज हुने चलचित्र ६ एकान ६ को क्रस प्रोमोसन अन्तर्गत तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सैका कलाकारहरु एक अर्काको हाँस्यश्रंखलामा गएर अभिनय गरिरहेका छन् । चलचित्र प्रोमोसनको यो नौलो तरिकाको रुपमा पनि लिन सकिन्छ । मेरी बास्सैमा तितो सत्यकी दिपाश्रीको आगमनको दृश्य विहीबार छायांकन गरियो । ‘तितो सत्यको सुटिङ हामी सहरमै गर्छौं तर मेरी बास्सैको सुटिङ गर्न गाँउमा आउदा रमाईलो लागिरहेको छ’ दिपाश्रीले भनिन् ‘मुस्कान पासासँगको नृत्यको दृश्य सुटिङ गर्न रमाइलो भइरहेको छ ।’ पहेँलो फुलेको तोरीबारीको रमाईलो दृश्यले दर्शकहरुको मन जित्ने बताउँछन मेरी बास्सैका निर्देशक सिताराम कट्टेल । आफैं निर्देशक भएपनि सितारामले गीतको कोरियोग्राफीमा भने दिपाश्रीसँग खुबै सल्लाह गरे । ‘आज सुटिङ गर्दा सारै रमाईलो भयो’ नक्कली गिजा लागएर मुस्कान पासा बनेका सितारामले मुखबाट गिजा हटाउँदै भने, ‘क्यारेक्टरमा मज्जासँग डुबेर काम गर्ने भएकाले पनि दिपा दिदीसँग काम गर्दा खुब रमाइलो हुन्छ ।’ एक आपसमा हाँस्यकलाकारहरु मिलेर जाने हो भने नेपालमा हाँस्यब्यंग्यले सबैलाई बाध्न सक्ने बताउँदै दिपा भन्छिन्, ‘हामी एक अर्काका प्रतिस्पर्धी पनि हौं तर पनि हामी सबै मिलेर काम गर्छौं, यसरी नै देशका नेताहरु पनि मिल्ने हो भने देशले निकास पाउने थियो ।’ हाँस्यकलाकारहरु मिलेर बनाएको चलचित्र ६ एकान ६ ले पनि हाँस्यब्यंग्य श्रृंखलाले झै सबै दर्शकको मन जित्नेमा उनी विश्वस्त छिन् । चलचित्र ६ एकान ६ लाई दिपकराज गिरी, निर्मल शर्मा गैडा र दिपाश्रीले मिलेर बनाएका हुन् । चलचित्रको निर्देशन दिनेश डिसीले गरेका छन् भने चलचित्रमा दिपकराज गिरी, शिवहरी पौडेल, जीतु नेपाल मुन्द्रे, सिताराम कट्टेल धुर्मुस, केदार घिमिरे माग्ने बुढा, सन्दिप छेत्री, निता ढुंगाना लगायतका कालकारहरुको अभिनय रहेको छ । –अर्जुनकुमार संग्रौला

बुबाले पाँच हजार न दिदा बिष सेवन गरी आत्महत्या


रामेछाप— देउराली गाउ विकास समिति ८ का एक युवकले बाबुसँग पैसा माग्दा नदिएको रिसमा बिहिबार बिष सेवन गरी आत्महत्या गरेका छन्।आफ्ना बाबु शेर बहादुर पौडेलसँग ५ हजार माग्दा नदिएको रिसमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय रामचन्द्र पौडेलले बिष सेवन गरेका थिए। छोराले ५ हजार माग्दा आफूले २ सय मात्र दिएको शेरबहादुरले बताए। बुधबार आफ्नै घर देउराली पुगेर बाबुसँग पैसा मागेका पौडेलले पैसा नपाएको झोकमा बिहीबार सुनारपानी गाउ विकास समितिमा रहेको आफ्नो फुपु घरमा आएर विष सेवन गरी आत्महत्या गरेका हुन्।


नोवान नामको विष सेवन गरी मृत बनेको पौडेलको बिहीबार साँझ पोष्टमार्टम पश्चात दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता राजेन्द्र थापाले जानकारी दिए।

किर्केट खेलमा चारै खेल जितेर टीम अब न्युजिल्यान्डतिर

काठमाडौं– श्रीलंका भ्रमणमा विजय यात्रालाई जारी राख्ने क्रममा नेपाली क्रिकेट टोलीले बिहीबार ब्लुमफिल्ड क्लबलाई १६ रनले हराएको छ।चौथो तथा अन्तिम अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाई २ सय ४६ रन जोड््यो। कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। जवाफमा ब्लुमफिल्ड दुई बलअघि अलआउट हुँदै २ सय ३० रनमा सीमित भयो। तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर वसन्त रेग्मीले समान ३ विकेट लिए।

ओपरद्वय सुवास खकुरेल र अनिल मण्डलले पहिलो विकेटमा ८४ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्‍याए। अनिलले ६३ बलमा ३८ रन बनाए। सुवासले ८२ बलमा ४१ रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए।

कप्तान पारस र शरद भेषावकरले चौथो विकेटमा ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५८ बल खेलेका पारसले २ छक्का र ४ चौकाबाट ६२ रन बनाए। शरदले ६५ बलमा ३६ रन बनाए। विनोद भण्डारीले तीब्रगतिमा रन जोड्ने क्रममा १२ बलमा ३ छक्का र १ चौकासहित २८ रन बनाए। सागर पुनले ५, बसन्तले ९ र प्रदीप ऐरीले अविजित २ रन बनाए।

इरान खान, अमिला अपोस्नु र अडिसा नानायाकाराले २–२ विकेट तथा क्रिसन वारिरत्ने र निपुल करुणारत्नेले १–१ विकेट लिए।

जवाफ ३८ रनमा पहिलो विकेट गुमाएको ब्लुमफिल्डले त्यसपछि लगातार विकेट गुमायो। नेपाली बलर वसन्तले ७.४ ओभर बलिङ गर्दा २ मेडन राख्दै २५ रन खर्चे। सोमपालले १० ओभरमा ४७ रन दिए। अविनाश कर्ण र शक्ति गौचनले पनि १–१ विकेट लिए।

ब्लुमफिल्डबाट सादुन रणतुङ्गेले ४८, निपुन करुणारत्नेले ३१, अदिशा नानायाकाराले २९ रन जोडे।

यसअघि नेपालले मोर्स क्रिकेटक्लबलाई २ विकेट र कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा मंगलबार नेपालले श्रीलंका पोर्टस्समाथि २ विकेटको विजय पाएको थियो। माघ २ गतेदेखि न्युजिल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप छनोटमा भाग लिन नेपाल बिहीबार राती श्रीलंकाबाट त्यसतर्फ प्रस्थान गरेको छ। छनोट स्पर्धाअघि नेपालले केही अभ्यास खेल खेल्नेछ।

बलात्कार गर्न खाज्दा खायो कुटाई

हजुर येस्तै घटना घटेको छ भारतको बलगंरु मा डान्स सिकेर घर फर्कीने क्रममा (नाम परिबर्तन)अर्चना का साथी पृथ्बी भेट भयो उस्ले अर्चना लाई घर सम्म पु¥याइदिने बताउदै लिफ्ट दियो । केही दुरीको यात्रा  पछि बिपरित दिशा तर्फ मोटरसाईकल मोड्यो र सुनसान ठाउमा लिएर गयो र अर्चना लाई बलत्कार गर्ने प्रयास गर्दछ ।  त्यही बेला अर्चनाले बहादुरीका साथ पृथ्बीको सामना गर्दै उल्टै उसलाई पिटीदिन्छीन् ।  अर्चनाले केही समय अगाडी कराटे सिकेकी थिईन् जुन त्यस समयमा उनले उपयोग गरिन् ।

कस्तो पिर दियो दैब यो अभागी कर्म म छु येहा खाडी मुलुक मेरी प्यारी घरमा

कस्तो पिर दियो दैब यो अभागी कर्म म छु येहा खाडी मुलुक मेरी प्यारी घरमा

चिन्ता छैन केही मलाई अमेरिकानी येइ मलाइ जापान पनी येइ मलाइ बेलायेत पनी येइ

 

WATCH HOT MOVIE

Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved