Headlines News :
Home » » होटेलमा भेट्न बोलाईएकी युवती आफ्नै बुहारी परेपछी

होटेलमा भेट्न बोलाईएकी युवती आफ्नै बुहारी परेपछी

Written By Unknown on Saturday, December 7, 2013 | 7:40 AM


प्रविधिलाई कहिलेकाहीं प्रयोग गर्न जानिएन  वा दुरुपायोग गरियो भने समस्यामा ल्याउँछ । कहिले दुःख पाईन्छ भने कहिलेकाही लाजले पानी पानी हुने अवस्था आउँछ । एउटा यस्तै घटना भएको, चीनमा । अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा बुहारी परेपछि दुबै जना लाजले पानी पानी हुनु मात्रै परेर बाबुले छोराको कुटाईसमेत खानुपरेको छ ।

चीनको हेलोगजियांग प्रन्तमा भएको यो घटनामा ससुरा र बुहारी दुबैले आफ्ना पती पत्निलाई झुक्काएर लुकी अन्तै च्याट गर्थे । दुबैबीच अनजानवस च्याटमा भेट र  कुराकानी हुन पुग्यो । ५७ बर्षीया वांग अनलाइन फ्रेण्ड बनाउने र कुराकानी गर्ने लत बसेको थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटीरहेका थिए जव कि उनी अवकाश प्राप्त सरकारी कर्मचारी थिए ।

उनले आफ्नो श्रीमतीको मृत्यु भईसकेको र आफू एक्लै भएको ति महिलालाई बताउथें । बुहारी लिलीले पनि आफ्नो श्रीमान पाँच बर्षदेखि जेलमा रहेको र आफू छोरोसँग मात्रै बस्दै आएको बताउँदै आएकी थिईन् । यति कुरा भईरहँदा दुबैले आफ्नो परिचय लुकाएका थिए ।  राती भएपछि  दुबैबीच च्याट्मा कुरा हुन्थ्यो । पछि दुबैले फोटो पठाउने तय भयो अनि दुबैले आफ्ना साथीका राम्रा फोटो फर्काईदिए ।

फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । जुन दिन लिली र वांगबीच होटेलमा भेट्ने तय भयो त्यसैदिन लिलीको श्रीमान यात्राबाट घर पर्कीए र च्याटबारे जानकारी पाए । लिलीका श्रीमानले सोंचेकी दुबैलाई रंगेहात समात्नु परयो । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा थिए भने पछि श्रीमान पनि पुगे ।

त्यही श्रीमती र बुवालाई लिलीका श्रीमानलाई कुटफिट गरे त्यहीबेला प्रहरी आयो । अहिले अनलाईन लफडामा फसेका सासु बुहारीलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved