Headlines News :
Home » » Today Horoscopes 5th December 2013

Today Horoscopes 5th December 2013

Written By Unknown on Wednesday, December 4, 2013 | 8:22 PM


आजको पञ्चाङ्ग र राशीफल

२०७० साल मंसिर २० गते बिहीबार आजको पञ्चाङ्ग आज मिति २०७० साल मंसिर २० गते बिहीबार, तदनुसार दिसम्वर ५ सन् २०१३,श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । हेमन्त ऋतु चल्दै छ ।चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज मार्गशीर्षशुलपक्षको द्वितीय तिथि ४२ घटि ३१ पला अर्थात रातिमा ११ बजेर ४२ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज सूर्य वृश्चिक राशिमा रहेको छ भने चन्द्रमा धनु राशिमा अहोरात्र रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४१ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०७ मिनेटमा हुनेछ ।
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सबै क्षेत्रबाट लाभ पाइन सक्ने, नविन कार्यको थालनी गर्दा राम्रो, दिन शुभ रहेको छ उपयोग गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –गर्न खोजेको काम विफल शुनेछन,मनमा असान्ति छाउने,स्वास्थ्यमा एक्कासी गडबढी आउन सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आफन्त जनसंग मनमुटाव हुन सक्ला, मन चञ्चल,पेट वा कम्मरको रोग लाग्ने, चिन्ता पर्ने खवर प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–पारिवारिक जमघट बढ्ने, राजनैतिक क्षेत्रमा सफलता, गरेको प्रयास सार्थक रहनेछ दिन शुभ रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सरकारी कार्य असफल हुन सक्छ,मुद्दा मामिलामा हात नहाल्नुहोला,इज्जतमा आँच आउन सक्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आदरसत्कार पाइने, नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य आम्दानी, दिन अत्यन्त राम्रो छ उपयोग गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –विरोधीहरु सक्रिय हुनेछन्, अपजस आईलाग्ने, अनाश्यक टकराव खेप्नु पर्ने दिन शुभ छैन चनाखो रहनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,यु) –मानसिक पीडा थपिने, मानहानी, आफन्त बाट धोका, आम्दानीका श्रोतहरु घट्नेछन् नआतिनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –टाढाबाट धन प्राप्त हुन सक्नेछ, प्रियतम भ्टघाट हुनेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ, स्वास्थ्य राम्रो रहेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–चोटपटकको भय, टाढाको यात्रा असफल हुनेछ,नास्तिक विचारले सताउनेछ, समय खरावरहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आँटेजति काम गर्न असफल, अफन्तबाट विरोध आउनेछ, व्यापारमा मन्दी आउने, दिन सामान्य रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –यश कृति बढ्ने, शतुमाथि विजय हासिल,घरमा नयाँ मान्छेको आगामन, दिन सुखद्, समय महत्वपूर्ण रहनेछ  ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved