Headlines News :
Home » » How to Desable your Download File in Labtop

How to Desable your Download File in Labtop

Written By Unknown on Thursday, December 5, 2013 | 2:02 AM


कतै तपाईंको साथीले अथवा जो कोहि ले पनि तपाईंको कम्प्युटर बाट Software File हरु दिनहुँ Download गरेर Computer ध्वस्त त पारेको छैन अथवा तपाईं आँफै यसलाई Disable गराउन चाहनुहुन्छ आउनुस यस पोस्टमा त्यसको बारेमा चर्चा गर्न जादैं छु की Internet बाट File Software Download गर्न बाट कसरी रोक लगाउने यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला Start /Control Panel मा गएर त्यहाँ "Internet Options मा Click गर्नुहोस
२. हजुरले Internet Options मा Click गरीसकेसी अब त्यहाँ एउटा Pop up Box खुलेको हुनेछ र हजुरले सबैभन्दा माथी "Security" Tab मा Click गरी तल पुछारमा "Custom Level..." मा Click गर्नुहोस
३. त्यसपछी अब फेरी त्यहाँ अर्को नयाँ एउटा Pop up Box कै रुपमा Windows खुलेको हुन्छ र अब हजुरले त्यहाँ तल Mouse Scroll गरी त्यहाँ तल "File Download" लेखेको खोज्नुहोस र फेला परेसी ठिक त्यसको तल "Disable" मा Tick लगाउनुहोस र तल "Ok" button थिच्नुहोस |
४. अब हजुरले Ok गरिसकेसी तपाइंलाई यहाँ तलको जस्तो Box मा के तपाईं यो Programs बदल्न चाहनुहुन्छ भनेर सोधेको हुन्छ तपाइंले "Yes" Button मा थिच्नुहोस |
त्यसपछी आब भयो भन्दा नि हुन्छ जब सम्म यहाँ माथीको Settings मा हजुरले "Enable मा Tick लगाउनुहुन् तबसम्म कसैले नि Internetबाट File Download गर्न सक्दैन |
तर याद गर्नुहोला यो तरीका मात्र InternetExplorer मा मात्रै लागु हुनेछ अरु Browser को लागी भने म पछी लेखुँला है त धन्यबाद |

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved