Headlines News :
Home » » Today Horoscope 26th December 2013

Today Horoscope 26th December 2013

Written By Unknown on Wednesday, December 25, 2013 | 9:50 PM


आज मिति २०७० साल पौष ११गते बिहीबार,तदनुसार दिसम्वर २६ सन् २०१३, श्रीशाके १९३५,नेपाल संवत् ११३४,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ) –पारिवारिक जमघट बढ्ने,राजनैतिक क्षेत्रमा सफलता, गरेको प्रयास सार्थक रहनेछ दिन शुभछ उपयोग गर्नुहोला ।
~
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –गर्न खोजेको काम विफल शुनेछन,मनमा असान्ति छाउने,स्वास्थ्यमा एक्कासी गडबढी आउ सक्नेछ सर्तक हुनुहोला ।
~
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) –मानसिक पीडा थपिने,मानहानी, आफन्त बाट धोका हुन सक्ने,आम्दानीका श्रोतहरू घट्नेछन् नआतिनु होला ।
~
कर्कट (हि, हु, हे, हो , डा, डि, डु, डे, डो)–विरोधीहरू सक्रिय हुनेछन्,अपजस आईलाग्ने,अनाश्यक टकराव खेप्नु पर्ने दिन शुभ छैन चनाखो रहनुहोला ।
~
सिंह (मा, मि, मु, मे, मो, टा, टि,टु, टे) –सबै क्षेत्रबाट लाभ पाइन सक्ने,आर्थिक समस्याको समाधान हुने, नविन कार्यको थालनी गर्दा राम्रो,दिन शुभ रहेको छ।
~
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे,पो ) –यश कृति बढ्ने, शतुमाथि विजय हासिल,घरमा नयाँ मान्छेको आगामन हुनेछ, दिन सुखद् बित्नेछ ।
~
तुला (र, रि, रु,रे, रो, ता, ति, तु,ते) –आफन्तजनसंग मनमुटाव हुन सक्ला,मन चञ्चल रहने, पेटवा कम्मरको रोग लाग्ने,चिन्ता पर्ने खवर प्राप्त होला ।
~
बृश्चिक (तो, ना, नि, नु, ने, नो,या, यि,यु)–आटेजति काम गर्न असफल, अफन्तबाट विरोध आउनेछ,व्यापारमा मन्दी आउने,दिन सामान्य रहेको छ ।
~
धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ,भे) –टाढाबाट धनप्राप्त हुन सक्नेछ,प्रियतम संग भेट घाट हुनेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ, स्वास्थ्य राम्रो रहेछ ।
~
मकर (भो, ज, जि, खि, खु, खे, खो,गा, गि)–नयाँ ठाँउमा जाँदा आदरसत्कार पाइने,नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य आम्दानी, दिन अत्यन्त राम्रो छ।
~
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो,द) –सरकारी कार्य असफल हुन सक्छ,मुद्दा मामिलामा हात नहाल्नुहोला,इज्जतमा आँचआउन सक्नेछ ।
~
मीन (दि, दु, थ, झ, ञ, दे, दो , च,चि) –चोटपटकको भय,टाढाको यात्रा असफल हुनेछ जोगिनुहोला, नास्तिक विचारले सताउनेछ,समय खराव रहेको छ ।

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved