Headlines News :
Home » » How can a human change their face spots ?From the photo shop.

How can a human change their face spots ?From the photo shop.

Written By Unknown on Monday, December 2, 2013 | 6:34 AM


आउनुस आज अनुहारमा रहेका स-साना दागहरु कसरी हटाउने त्यसको बारेमा चर्चा गर्न खोजेको छु यसको सहाएताले तपाईं सजिलैसंग हटाउन सक्नुहुन्छ आउनुस अब शुरु गरौँ कसरी हटाउने त सजिलै संग दागहरु !यो फोटोलाई राम्रो संग हेर्नुस एकचोटी यो दाग भएको फोटो हो तपाइंले दाग देख्नुहुन्छ की देख्नुहुँदैन अबश्य देख्नुभएको छ होला हैन र...?

 अब यस फोटोलाई हेर्नुहोस यो फोटो दाग हटाएको फोटो हो साथै मैले आफ्नो गालाको कोठी पनि हटाएको छु 
यहाँ माथी रहेको २ फोटोहरु त हजुरले हेरिहाल्नु भयो होला अब तल हेर्नुहोस
१. सबैभन्दा पहिला त हजुरले Photoshop program File लाई खोल्नुहोस र त्यसपछी अब आफुले दाग हटाउनु पर्ने कुनै एक Photo लाई खोल्नुहोस त्यसको लागी Shortcut मा Ctrl+O लाई एकैसाथ थिच्दा पनि हुन्छ
२. Photo लाई खोलिसकेपछी अब त्यहाँ Left Side मा रहेको "Spot Healing Brush Tool   J" मा Click गर्नुहोस उदाहरणको लागी यहाँ तल एक झलक नजर लगाउनुहोला|

३. त्यसपछी अब Right Side मा रहेको "Layers" मा Click गरी त्यहाँ खुलेको Box को तल "Create a new layer" को चित्रमा Click गर्नुहोस
४. यती गरीसकेपछी अब हजुरले सबैभन्दा माथी सिरानमा हेर्नुस त्यहाँ "Content Aware" लेखेको देख्नुहुनेछ त्यसमा Mark लगाउनुस अनि फेरी ठिक त्यसको Right Side मा हेर्नुस "Sample All Layers" देख्नुहुनेछ त्यसमा पनि ठिक लगाउनुस|
५. अब भने सबै Settings समाप्त भयो र अब हजुरले कसरी मेटाउने त दागहरु त्यसको लागी सबैभन्दा पहिला त Photo लाई Zoom गरेर फोटो को Size ठुलो बनाउनुस Zoom गर्नको लागी "Ctrl++" (Plus) अथवा "Ctrl+-" (Minus) दबाएर फोटोलाई सजिलै संग Zoom in or Zoom out गर्न सकिन्छ र Brush Size घटाउन अथवा बढाउनको लागी Keyboard बाट "[" "]" यी दुइ ठुलो कोष्ठहरु मध्य कुनै एक लाई दबाउनुस यसले "[" Brush सानो बनाउछ र "]" यसले Brush ठुलो बनाउँछ यी दुइ को सहाएताले Brush Size मिलाई अब दाग देखिएको ठाउँ कहाँ छ त्यसलाई मेटाउन Brush लाई ठिक दाग भएको ठाउँमा लैजानुस र दागमा Click गर्नुस Automatic दाग हट्ने छ तपाईं आफैले नतिजा त्यसै बेला देख्नुहुनेछ मैले भनि राख्नु के पर्ला र है ?
६. एक-एक गरी सबै दाग भएको ठाउँमा Click गरी राम्रो संग हटाउनुहोस Brush Size ठुलो पनि नबनाउनुहोला र सानो पनि नबनाउनु होला ठिक्कको बनाएर सबै ठाउँको दाग बराबर हटाउनुस र दाग हटाई सकेपछी Photo लाई Save गर्नुस Save गर्नको लागी "File > Save as..." मा Click गरी "Format:" मा JPEG, JPG मा Format गरी "Save" गर्नुहोला |
कस्तो लाग्यो यो तरीका हजुरलाई शाहेद सजिलै लाग्यो होला हैन Commnet दिनुहोला अबश्य खासै गाह्रो त छैन बाँकी Photoshop को बारेमा पनि चाहिमा आफ्नो शुझाब यहाँ तल लेख्न सक्नुहुन्छ धन्यबाद |

Via::free-pccourse.com

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved