राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४० मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भूमि सम्बन्धी विवाद, महत्वपूर्ण कार्यक्रम स्थगित हुनेछ,सुनचाँदी कारोबारमा मन्दी आउन सक्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुने ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –मान्यजनबाट सहानुभूति मिल्ने, व्यापारिक कार्य सफल रहनेछ, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ, दिन शुभ छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–नयाँ व्यवसाय -गर्नतिर मनजान सक्नेछ,पारिवारिक समस्या सुल्झिनेछ, सामाजिक कार्यमा सम्मान मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आर्थिक लेनदेनमा विवाद हुनेछ, अनावश्यक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुने ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आफ्नो रोजाइको कार्यमा अरुको विरोध,नेतृत्व कार्य असफल,टाढाको यात्रामा सावधानी अपनाउनु पर्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,यु) –मित्रको सहयोगले ठूलो काम सम्पन्न, वैदैशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –शत्रुबाट मानसिक पीडा थपिनेछ,पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–व्यापार व्यवसायबाट घाटा,स्वास्थ्यमा एक्कासी खराबी, अनावश्यक मानसिक चिन्तन र थकान बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –रोजगारीबाट आत्मसन्तुष्टि मिल्ने,नयाँ मित्रसंग भेटघाट, मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –सरकारी सहयोग मिल्ने, नयाँ साथीसँग सम्बन्ध गाँसिने, सामाजिक एवम् व्यक्तिगत काममा सक्रियता बढनेछ ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..

Post a Comment