
(एजेन्सी)–चाहे चिसो रुमाल बेडमा राखेर होस् या महिलाको टिभी हेर्ने बानीको टिका–टिप्पणी गरेर होस्, तपाईंको पुरुषलाई तपाईंले के गर्दा रिस उठ्छ, त्यो सबै थाहा हुन्छ । तर, तपाईं मात्र एक्लो व्यक्ति होइन् जसलाई आफ्नो पुरुषको बानीले वाक्क बनाएको होस् । धेरैजसो पुरुषहरुको बानी एकै प्रकारको हुन्छ जुन निकै रिस उठ्दा हुन्छन् । यहाँ यस्ता १० प्रकारका पुरुषहरुका बानी दिइएको छ|
हेर्ने बानीको टिका–टिप्पणीः टिभीमा खेलकुद हेर्नु, अन्तरिक्षसम्बन्धी कार्यक्रमहरु हेर्ने बानीलाई कसैले पनि राम्रो कलाको संज्ञा दिएका छैनन् । त्यसकारण रियालिटि ट्यालेन्ट सोको बारेमा पनि केहि टिका–टिप्पणी नगरेमा महिलाहरुलाई अलि कम रिस उठ्थ्यो होला । २. तारै तारले भरिएको घरः एउटा मोबाइल फोन र एउटा चार्जर – तपाईंलाई चाहिने भनेको यत्ति हो । तर, होइन । पुरुषहरुले तारहरु यति बटुलेका हुन्छन् कि यसले पूरै घरलाई ढाकेको हुन्छ । त्यसकारण ड्रयरहरु पनि पूराना तारहरुले भरिएका हुन्छन् त्यसमध्ये कुनै त उनले सन् १९९५ मा किनेको पहिलो नोकियाको चार्जर पनि रहेको हुन्छ । ती फोन, क्यामरा र कम्प्युटरको चार्जरहरु पुराना साँचोजस्तै भएका हुन्छन् जसलाई हामी पछि काम लाग्छ कि भन्ने डरले फाल्न सकिरहेका हुँदैनौ । ३. फ्राइङ प्यानलाई डुबाएर राख्नुः भाँडा माझ्ने बेलामा सबै भाँडाहरु माझ्न जरुरी छ – फ्राइङ प्यानहरुसमेत । तर, तपाईंको पुरुषले त्यसलाई जहिले पन्छाएर राख्ने गर्दछन् र त्यसलाई पानीमा डुबाएर राख्ने गर्दछन् । ४. घरभरि सिक्काः सिक्का एक ठाउँमा नराखि जताततै राख्दै हिँड्ने पुरुषको यो बानीले पनि महिलालाई दिक्क बनाएको हुन्छ । ५. चिसो रुमालः बाथरुमबाट नुहाएर निस्किसकेपछि पुरुषहरु आफ्नो शरिर पुछेको रुमाललाई कि त पोको पारेर एक ठाउँमा थपक्क राख्ने गर्दछन् कि त बेडमा छोड्ने गर्दछन् । यसो गर्नाले रुमाल कालो हुँदै जान्छ र गन्हाउँछ भन्ने कुराहरु उनीहरुलाई थाहा नै हुँदैन । नुहाइसकेपछि रुमाललाई सुक्नको लागि कतै झुन्डाइदियो भने महिलाहरुलाई अलि कम रिस उठ्थ्यो कि ? ६. भ¥याङमुनि थुप्रिएका सामानहरुः भ¥याङ नभएको फ्ल्याटमा बसेका मानिसहरुलाई पनि यो समस्याले सताउने गर्दछ । जुत्ताहरु, किताबहरु, लुगाहरु, खाली वाइनका बोतलहरु, पुराना म्यागजिन, खेलौना र रुमाल – यी सामानहरुलाई सजाउनको लागि यहाँ पक्कै प्रयोग गरिएको छैन । एउटा माथि अर्कोलाई थुपारिएको छ र यसलाई तह लगाउन कोहि मानिसको जहिले आवश्यक पर्ने गर्दछ ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment