
स्कुलमा प्रोजेक्टरमा कहिले कुनै प्रेजेन्टेशन देखाउने कहिले चित्रहरु देखाउने र कहिले डक्यूमेन्ट्ी देखाउने गरिन्छ तर एउटा स्कुलमा भने पोर्न मुवी नै देखाई दियो । डेली मेलको समाचार अनुसार स्कुलमा पोर्न मुवी देखाए पछि स्कुलको हेडमास्टरले माफी पनि मागे । बेलायतको डेवनमा टेवरटन नामक हाई स्कुलमा भएको घटना हो यो ।
कला को क्लासको लागि सात कक्षा को विधार्थी सो कोठामा पुग्दा अश्लील फिल्म चली रहेको बनाइएको छ । तर घटना कुनै शिक्षक भनदा पनि ठुला कक्षको विधार्थीले गरेको जनाइएको छ। कलाको कोठामा शिक्षक नहुदा सो विधार्थीहरुको समुहले एन्टी पोर्न फील्टर हटाएर शिक्षकको ल्यापटपमा सो पोर्न मुवी प्रोजेक्टरबाट स्क्रीनमा देखाई दिएको बताइएको छ ।
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment