Headlines News :
Home » » DALLY HOROSCOPE 30/11/2013

DALLY HOROSCOPE 30/11/2013

Written By Unknown on Friday, November 29, 2013 | 5:47 PM


Horoscope

आजको राशिफल, आज मिति २०७० साल मंसिर १५ गते शनिबार , तदनुसार नवम्वर २९ सन् २०१३,श्रीशाके १९३५, नेपाल संवत् ११३४,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
~
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।
~
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ।
~
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –टाढाको यात्रामा शारीरिक पीडा हुन सक्ने,सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
~
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार,वैदैशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ ।
~
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ,नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
~
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने,यात्रा फलदायी हुनेछ ।
~
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –मनोरञ्जन तिर मनजाने,रमाइलो भ्रमणको अवसर,पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
~
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
~
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।
~
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ,स्त्रीव र्गसँग किचलो हुने,गरेको कार्य अर्थहिन हुने ।
~
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने,दिनभर नैरास्यता बढ्ने, समय खराब छ जोगिनुहोला!

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved