Headlines News :
Home » » Bus Acsident In Dadeldhura 9 Person Die

Bus Acsident In Dadeldhura 9 Person Die

Written By Unknown on Saturday, November 30, 2013 | 6:08 PM


डेडेल्धुरामा बस दुर्घटना, ९ जनाको मृत्यु
२०७० मंसिर १६ गते
१६ मंसिर, डडेल्धुरा । डडेलधुरामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बाजुराबाट धनगढी जाँदै गरेको ना ५ ख ७८९ नम्बरको बस डडेलधुराको मेलखर्कमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ९ जनाको मृत्यु भएको र अन्य यात्रु घाइते भएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले जनाकारी दिनुभयो ।
पराजुलीले भन्नुभयो-’बाजुराबाट धनगढी हिँडेको बस हो । सुरुमा ३० जना यात्रुको इन्टि्रगरिएको पाइएको छ । राति पौने ५ बजेतिर दुर्घटना भएको र गाडी सडकबाट २/३ सय मिटर तल खसेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले विहानैदेखि उद्दार जारी राखेका छन् ।’

Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website:RAJU BISTA | RAJU Template | A2ZMUSICVIDEOS.com
Copyright © 2011. a2zMusicVideos - All Rights Reserved